Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नारायणगढ–मुग्लिन सडकखण्डमा ढुंगा पन्छाउने काम जारी, दिउँसो ३ बजेसम्म गाडी नचल्ने

नारायणगढ–मुग्लिन सडकखण्डमा ढुंगा पन्छाउने काम जारी, दिउँसो ३ बजेसम्म गाडी नचल्ने

  • 1.4K
    Shares

    • images
    नारायणगढ–मुग्लिन सडकखण्डमा ढुंगा पन्छाउने काम जारी, दिउँसो ३ बजेसम्म गाडी नचल्ने

    काठमाडौं ।  नारायणगढ-मुग्लिन सडकखण्ड आज दिउँसो ३ बजेसम्मको लागी बन्द हुने भएको छ ।

    यसअघि सडक डिभिजन कार्यालय भरतपुरले बिहीबार बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म सडक बन्द हुने सूचना निकालको थियो भने ढुंगा हटाउने काम जारी रहेकोले समय थप गरेर दिउँसो ३ बजे पुर्‍याइएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । 

    कार्यालयले जारी गरेको सूचनामा लेखिएअनुसार मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै पहिरोको जोखिम रहेको छ ।

    प्रकाशित मिति :आषाढ १२ २०८२ बिहिवार - १३:३३:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij