२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहिबार प्रि ओपन सेसनमा नेप्से सूचक ०.५० अंकले घटेको छ ।
यससँगै सेसन अवधिमा सूचक २५९९.६९ अंकको विन्दुमा आएको छ भने यस सेसनमा ३ करोड ६७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ३० कम्पनीको ७६ हजार ५०६ कित्ता सेयर कारोबार भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij