Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नेकपा एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक

नेकपा एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक


  • 1.5K
    Shares

    • images
    नेकपा एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक

    काठमाडौं ।  नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । 

    एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले भोली बुधबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको जानकारी दिएको छ । 

    बैठकमा आगामी भदौमा तोकिएको दोस्रो विधान महाधिवेशनको तयारीलगायतका विषयमा छलफल हुने भएको छ । 

    एमालेले दोस्रो विधान महाधिवेशन आगामी भदौ तेस्रो सातामा गर्ने निर्णय गरेको छ । 

     

    प्रकाशित मिति :आषाढ १० २०८२ मंगलवार - १३:०६:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij