Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज शेयर बजार ४.७८ अंकले बढ्यो, कति भयो कारोबार ?

आज शेयर बजार ४.७८ अंकले बढ्यो, कति भयो कारोबार ?


  • 2.6K
    Shares

    • images
    आज शेयर बजार ४.७८ अंकले बढ्यो,  कति भयो कारोबार ?

    काठमाडौं ।  साताको दास्रो कारोबारको दिन सोमबार शेयर बजार सामान्य अंकले बढेको छ ।  आज शेयर बजार नेप्से परिसूचक ४.७८ अंकले बढेर २,६०० को विन्दुमा कायम भएको छ । 

    आजको दिन १२३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२५ कम्पनीको १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४७ करोडको शेयर कारोबार भएको छ । 

    आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ भने आज यस कम्पनीको ५२ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।  आज व्यापार समुह सर्वाधिक २।७२ प्रतिशतले बढेको छ ।

    9 share.JPG

    प्रकाशित मिति :आषाढ ९ २०८२ सोमवार - १४:३५:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij