Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?


  • 1.3K
    Shares

    आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
    images

    काठमाडौं । आज सोमबार बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । 

    छापावाल सुन प्रतितोलामा १ लाख ९५ हजार २०० रुपैयाँमा किनबेच भइरहेको महासंघले जानकारी दिएको छ । यस्तै छापावाल सुन प्रति १० ग्राम १ लाख ६७ हजार ३३५ रुपैयाँ कायम भएको छ । 

    आइतबार प्रतितोला दुई हजार एक सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य आज दुई हजार एक सय ७० रुपैयाँ पुगेको छ।

    प्रकाशित मिति :आषाढ ९ २०८२ सोमवार - ०९:५०:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij