Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सीडीओसहित गृह मन्त्रालयका २१ सहसचिव सरुवा, को कहाँ पुगे ?

सीडीओसहित गृह मन्त्रालयका २१ सहसचिव सरुवा, को कहाँ पुगे ?


  • 2.8K
    Shares

    • images
    सीडीओसहित गृह मन्त्रालयका २१ सहसचिव सरुवा, को कहाँ पुगे ?

    काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित २१ जना सहसचिवको सरुवा र पदस्थापन गरेको छ । लामो समयदेखि गृहका सहसचिव जिम्मेवारीविहीन भएका थिए ।

    गृहले १० जना प्रमुख जिल्ला अधिकारीको पनि फेरबदल गरेको छ। जसमा डोटी, सिन्धुली, बैतडी, रोल्पा, जूम्ला, सल्यान, इलाम, डडेल्धुरा, भोजपुर र गोरखाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरिएको छ। 

    यस्तै, अरु २ जिल्लाका सहायक सीडीओ पनि हेरफेर भएका छन्। कसुरजन्य सम्पत्ति विभागका महानिर्देशक सुरेश पन्थीलाई भोजपुर सरुवा गरिएको छ।

    को कहाँ पुगे ?

    griha_paripa.jpg

    प्रकाशित मिति :आषाढ ३ २०८२ मंगलवार - १६:३४:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij