२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । संसद् बैठकअघि सभामुख र गृहमन्त्री छलफलमा जुटेका छन्। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखक छलफलमा जुटेका छन्।
भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलबीच भएको दुई बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल भएको सभामुख घिमिरेकका सञ्चारविज्ञ शेखर अधिकारीले जानकारी दिएका छन्।
गत शुक्रबार प्रमुख प्रतिपक्षी दल र सत्तापक्षबीच सदन सुचारु गर्ने विषयमा बुँदे सहमति सहमति भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij