Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मकरी गाड हाइड्रोपावरको आइपीओ अब छिँटै आउँदै

मकरी गाड हाइड्रोपावरको आइपीओ अब छिँटै आउँदै


  • 2.3K
    Shares

    • images
    मकरी गाड हाइड्रोपावरको आइपीओ अब छिँटै आउँदै

    काठमाडौं । मकरी गाड हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभाका बोलाएको छ ।  कम्पनीले साधारण सभाका लागि असार १८ गते  मिति तय गरेको छ ।

    कम्पनीले उक्त मितिमा विशेष साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्ट्रार्ड कार्यालय, नारायणगोपाल चोक, महाराजगञ्ज, काठमाडौंमा बस्ने भएको छ ।

    सभामा कम्पनीले आइपीओ जारी गर्ने र साधारण सेयर बिक्री पछि प्राप्त हुने पुँजी उपयोग गर्ने सम्बन्धमा छलफल हुने भएको छ भने अधिकृत र जारी पुँजी वृद्धि गर्ने सम्बन्धमा छलफल गरिने एजेन्डा रहेको छ ।

    प्रकाशित मिति :आषाढ २ २०८२ सोमवार - १४:१३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij