Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

आज कतिका हुँदैछ छ सुनचाँदीको कारोबार ?

आज कतिका हुँदैछ छ सुनचाँदीको कारोबार ?


  • 1.0K
    Shares

    • images
    आज कतिका हुँदैछ छ सुनचाँदीको कारोबार ?
    images

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा सोमबार पनि सोही मूल्य कायम भएको छ ।

    यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार तोलाको २१ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्य कायम भएको हो ।  

    प्रकाशित मिति :आषाढ २ २०८२ सोमवार - १०:१३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij