Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अर्घाखाँचीमा श्रीमतीद्वारा धारिलो हतियार दाउ प्रहार गरी श्रीमानको हत्या

अर्घाखाँचीमा श्रीमतीद्वारा धारिलो हतियार दाउ प्रहार गरी श्रीमानको हत्या


  • 2.1K
    Shares

    • images
    अर्घाखाँचीमा श्रीमतीद्वारा धारिलो हतियार दाउ प्रहार गरी श्रीमानको हत्या

    काठमाडौं । अर्घाखाँचीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् ।छत्रदेव गाउँपालिका वडा नम्बर–३, शिखरकी २७ वर्षीय मेखमाया कुमालले  श्रीमान् ३८ वर्षीय रामु कुमाललाई धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । 

    घटनास्थलबाट हतियारसहित  मेखमाया कुमाललाई  पक्राउ गरिएको प्रहरीले जनाएको छ । श्रीमान-श्रीमतीबिच घरायसी विवाद भएपछि दाउले टाउकोमा हानेर हत्या गरेकी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी  प्रहरी निरीक्षक  झनक  प्रसाद शर्माले जानकारी दिएका छन्

    घटनाको विस्तृत अनुसन्धान भइरहेको शर्माले बताएका छन्  ।

     

    प्रकाशित मिति :आषाढ १ २०८२ आइतवार - १२:२१:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij