Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

निरन्तर सुनको मूल्यमा वृद्धि, आज प्रतितोला कति ?

निरन्तर सुनको मूल्यमा वृद्धि, आज प्रतितोला कति ?


  • 1.5K
    Shares

    • images
    निरन्तर सुनको मूल्यमा वृद्धि, आज प्रतितोला कति ?
    images

    काठमाडौं । गत मंगलबारदेखि बजारमा सुनको मूल्य निरन्तर वृद्धि भएको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोलामा ४२०० ले वृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ तोला सुनको मुल्य १ लाख ९७ हजार १०० कायम भएको छ भने एक तोला चाँदी २१६५ मा कारोबार भइरहेको छ । 

    साथै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। तोलामा १५ रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला २ हजार १६५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ । 
        

    प्रकाशित मिति :जेठ ३० २०८२ शुक्रवार - १०:२६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij