Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

न्यायाधीश थारुलाई मसी छ्याप्ने ३ जना प्रहरीको नियन्त्रणमा

न्यायाधीश थारुलाई मसी छ्याप्ने ३ जना प्रहरीको नियन्त्रणमा


  • 4.1K
    Shares

    न्यायाधीश थारुलाई मसी छ्याप्ने ३ जना प्रहरीको नियन्त्रणमा
    images

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुशीराम थारुलाई कालो मसी छ्यापेको आरोपमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । 

    नेकपा बहुमतमा आबद्ध तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका एक अधिकृतले बताएका छन् । 

    उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश थारुलाई बिहीबार आरोपीहरूले चेम्बरमा बसिरहेको अवस्थामा कालो मसी छ्यापेका हुन् । 

    प्रकाशित मिति :जेठ २९ २०८२ बिहिवार - १७:१७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij