Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज प्रि ओपन सेसनमा नेप्से सूचक ०.७५ अंकले बढ्यो

आज प्रि ओपन सेसनमा नेप्से सूचक ०.७५ अंकले बढ्यो


  • 2.1K
    Shares

    • images
    आज  प्रि ओपन सेसनमा नेप्से सूचक ०.७५ अंकले बढ्यो

     काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार प्रि ओपन सेसनमा नेप्से सूचक ०.७५ अंकले बढेको छ ।

    यससँगै सेसन अवधिको सूचक २६६५.२२ अंकको विन्दुमा आएको छ भने २ करोड ५६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    सेसन अवधिभरमा ४२ कम्पनीको ४८ हजार ४ सय ४२ कित्ता सेयर कारोबार भएको छ । 

    प्रकाशित मिति :जेठ २९ २०८२ बिहिवार - १०:३६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij