Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

लस्सी भण्डारको दहीमा भेटियो ब्लेड, काठमाडौं महानगरले तिरायो जरिवाना

लस्सी भण्डारको दहीमा भेटियो ब्लेड, काठमाडौं महानगरले तिरायो जरिवाना


  • 2.8K
    Shares

    • images
    लस्सी भण्डारको दहीमा भेटियो ब्लेड, काठमाडौं महानगरले तिरायो जरिवाना

    काठमाडौं । काठमाडौं महानगरपालिकाले एक लस्सी भण्डारको दहीमा ब्लेड भेटिएको छ । उक्त ब्लेड भेटिएपछि काठमाडौं महानगरले लस्सी भण्डारलाई जरिवाना गरेको हो ।

    काठमाडौं महानगरपालिका-२४ मा रहेको जनकपुर दही लस्सी भण्डारले बेचेको दहीमा ब्लेड भेटिएको छ ।

     प्रहरी अधिकारीले भने, दहीमा ब्लेड भेटेको गुनासो आएपछि हाम्रो टोली गएर अनुगमन गरेको थियो,। महानगरले लस्सी भण्डारलाई २५ हजार जरिवाना तिराएको छ ।

    प्रकाशित मिति :जेठ २७ २०८२ मंगलवार - १५:५८:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij