Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

करेन्ट लागेर १५ वर्षीया कुमालको मृत्यु

करेन्ट लागेर १५ वर्षीया कुमालको मृत्यु


  • 1.9K
    Shares

    • images
    करेन्ट लागेर  १५ वर्षीया कुमालको मृत्यु

    काठमाडौं । तनहुँ जिल्लाको गड्यौलीटारमा करेन्ट लागेर एक छात्राको मृत्यु भएको छ । 

     मृत्यु हुनेमा सोही स्थान निवासी १५ वर्षीया निर्मला कुमाल रहेकी छन् भने कुमाल महेन्द्रज्योति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत थिइन् ।

    सोमबार रुखमा घाँस काट्ने क्रममा हाइटेन्सन लाइनमा छोइँदा कुमाल सख्त घाइते भएकी थिइन् । 

    कुमालको बेलचौतरास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिएका छन् । 

     

     

    प्रकाशित मिति :जेठ २७ २०८२ मंगलवार - १५:१३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij