Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

गायिका रचना रिमालको स्वास्थ्यमा समस्या, नेपाली सेनाको हेलिकप्टरबाट उद्वार

गायिका रचना रिमालको स्वास्थ्यमा समस्या, नेपाली सेनाको हेलिकप्टरबाट उद्वार


  • 2.7K
    Shares

    • images
    गायिका रचना रिमालको स्वास्थ्यमा समस्या,   नेपाली  सेनाको हेलिकप्टरबाट उद्वार

    काठमाडौं ।  सांगीतिक प्रस्तुतिका लागि रुकुम पश्चिम पुगेकी गायिका रचना रिमालको स्वास्थ्यमा समस्या आएको छ । रुकुम पश्चिमबाट नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेर उनलाई नेपालगञ्ज लगिएको थियो ।

    त्यहाँबाट पनि उनलाई मंगलबार बिहान काठमाडौं ल्याएर धुम्बाराहीस्थित हेम्स अस्पताल भर्ना गरिएको स्रोतले जानकारी दिएको छ । 

    रिमालले रूकुम पश्चिमस्थित सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिने तयारीमा थिइन अचानक पेट दुखेपछि उनलाई काठमाडौं ल्याइएको स्रोतले जानकारी दिएको छ । 

     

    प्रकाशित मिति :जेठ २७ २०८२ मंगलवार - १४:३७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij