Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सुनको मूल्य घट्दा चाँदीको भने बढ्यो, प्रतितोलामा कति ?

सुनको मूल्य घट्दा चाँदीको भने बढ्यो, प्रतितोलामा कति ?


  • 2.3K
    Shares

    • images
    सुनको मूल्य घट्दा चाँदीको भने बढ्यो,   प्रतितोलामा  कति ?
    images

    काठमाडौं ।  आज सोमबार बजारमा सुनको मूल्य सामान्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार अघिल्लो दिन प्रतितोलामा १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार प्रतितोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ । 

    साथै, आज चाँदीको मूल्य प्रतितोलामा २ हजार १५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन आइतबार चाँदीको मूल्य प्रतितोलामा २ हजार १४५ रुपैयाँ कायम भएको थियो । 

     

     

    प्रकाशित मिति :जेठ २६ २०८२ सोमवार - १०:११:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij