Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज सेयर बजारमा ११ अङ्कको गिरावट

आज सेयर बजारमा ११ अङ्कको गिरावट


  • 1.6K
    Shares

    • images
    आज सेयर बजारमा ११ अङ्कको गिरावट

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा सामान्य गिरावट आएको छ। आज (नेप्से) परिसूचक ११.०६ अङ्कले घटेर २,६२९.८९ को बिन्दुमा पुगेर बन्द भएको छ । 

    आज दिनभरमा कुल ९ अर्ब १३ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ भने  ८६ हजार ६३६ पटकको कारोबारमा कुल १ करोड ९९ लाख ९२ हजार १८१ कित्ता शेयर खरिद बिक्री भएको छ। 

    आज कारोबारमा आएका कुल ३१३ कम्पनीमध्ये ८६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ। 

    25 share.JPG

    प्रकाशित मिति :जेठ २५ २०८२ आइतवार - १५:०१:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij