२०८२ भाद्र ८ गते आइतवार
ठमाडौं । निरन्तर बढीरहेको छापावाल सुनको मूल्य साताको पहिलो कारोबारको दिन आइतबार भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार
गत शुक्रबार स्थिर रहेको छापावाल सुनको मूल्यमा ३ हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने गत शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज चाँदीको मूल्य भने ५ ले घटेको छ । गत शुक्रबार प्रतितोलामा २ हजार १५ण् रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज २ हजार १४५ रुपैयाँ कायम भएको छ
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij