Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

यस्तो अनौठो परम्परा : जहाँ श्रीमतीलाई बोकेर दौडिनुपर्छ !

यस्तो अनौठो परम्परा : जहाँ श्रीमतीलाई बोकेर दौडिनुपर्छ !


  • 8.5K
    Shares

    यस्तो अनौठो परम्परा :  जहाँ श्रीमतीलाई बोकेर दौडिनुपर्छ !
    images

    ब्रिटेनको ३०० वर्ष पुरानो रेस डर्किङ्मा केहीदिन अघि सकिएको छ । उक्त दौड प्रतियोगितामा एक्लै नभएर आफ्नी श्रीमतीलाई पिठ्युमा बोकेर दौडिनु पर्दछ ।

    ४०० मिटरको यो दौडमा १५० श्रीमानहरु आफ्ना श्रीमतीलाई पिठ्युँमा बोकेर दौडिएका थिए । दौडमा भाग लिनको लागि आफ्नी श्रीमतीको तौल थोरैमा ५० किलोग्राम हुनु पर्दछ ।

    रेस जित्नका लागि महिलाहरु तीन महिना अगाडिबाटै आफ्नो तौल घटाउन थाल्दछन् । उक्त प्रतियोगितामा विजेतालाई २२ हजार रुपैयाँको पुरस्कार र एक ट्रफी दिने गरिन्छ ।

    यो प्रतियोगिता केही समय बन्द भएको थियो तर आजभन्दा १३ वर्ष अगाडि फेरि प्रतियोगिता शुरु गरिएको थियो । एजेन्सी

    प्रकाशित मिति :मंसिर १७ २०७७ बुधवार - ११:५२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij