Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

आज चाँदीले बढायो मूल्य, सुन भने स्थिर

आज चाँदीले बढायो मूल्य, सुन भने स्थिर


  • 1.7K
    Shares

    • images
    आज चाँदीले बढायो मूल्य,  सुन भने स्थिर
    images

    काठमाडौं । आज  शुक्रबार बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाल सुन तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । 

    महासंघको अनुसार शुक्रबार छापावाल सुन प्रति १० ग्राम तोलामा १ लाख ६६ हजार ६५ रुपैयाँ कायम भएको छ । 

    साथै, आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार बिहीबार २०७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार १५० रुपैयाँ कायम भएको छ ।  

     

    प्रकाशित मिति :जेठ २३ २०८२ शुक्रवार - १०:०४:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij