२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । काभ्रेमा बाबुला बोकेको टिपरमा आगलागी भएको छ ।
पाँचखाल नगरपालिका-५ तल्लो जिपलाइनस्थित अरनिको राजमार्गमा टिपरमा आगलागी भएको छ ।
टिपरको एक्कासी गति बढ्न थालेपछि चालक नवराज सिवाकोटीले टिपर रोकेर पम्पको तार र फ्युज निकाल्न लाग्दा आगलागी भएको प्रहरीले जानकारी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij