Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

संखुवासभाको मकालुमा पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त

संखुवासभाको मकालुमा पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त


  • 2.0K
    Shares

    • images
    संखुवासभाको मकालुमा पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त

    काठमाडौं । संखुवासभाको मकालु गाउँपालिकामा मंगलबारको वर्षासँगै आएको पहिरोले घर भत्काएको छ । 

    मंगलबारको अविरल वर्षासँगै घरमाथिबाट पहिरो खस्दा फुनुर्बु शेर्पाको घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।

    शेर्पाको ढुंगा, माटो र काठले बनेको दुईतले घर पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिएका छन् । 

    पहिरो पीडित सेदुवास्थित आफन्तको घरमा बसि रहेका छन् । 

     

     

     

     

    प्रकाशित मिति :जेठ २१ २०८२ बुधवार - १२:३७:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij