२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । आज बुधबार बजारमा सुनको मूल्य सामान्य वृदि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोलामा ५ सय रुपैयाँले वृदि भएर १ लाख ९३ हजार २ सयमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन मंगलबार सुन प्रतितोलाको १ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज सामान्य वृदि भएको हो ।
साथै, आज चाँदीको मूल्य पनि बढेको छ । प्रतितोलामा ३० रुपैयाँले बढेर चाँदी २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij