Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

यातायात हडतालविरुद्ध सर्वोच्चमा रिट, कहिले हुन्छ सुनुवाइ ?

यातायात हडतालविरुद्ध सर्वोच्चमा रिट, कहिले हुन्छ सुनुवाइ ?


  • 2.3K
    Shares

    • images
    यातायात हडतालविरुद्ध सर्वोच्चमा रिट, कहिले हुन्छ सुनुवाइ  ?

    काठमाडौं ।  यातायात हडतालविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ । सार्वजनिक यातायातका साधन ठप्प पारेर भएको हड्ताल हटाउनु पर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

    अधिवक्ता विमल पोखरेलले हड्तालका नागरिकको आधारभूत र मौलिक हक हनन भएको दाबी सहित तत्काल हड्ताल खुलाउन माग राखी आदेश जारी हुनुपर्ने माग गरेका हुन् ।

    सर्वोच्च अदालतले  भोली बुधबार नै प्रराम्भिक सुनुवाइ गर्ने भएको छ  ।

    प्रकाशित मिति :जेठ २० २०८२ मंगलवार - १६:२६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij