२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । राजु पाण्डेको ठाउँमा विष्णु जोशीले जिम्मेवारी पाए छन् । काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले पाएका हुन् ।
६ महिनाको लागि राजु पाण्डे निलम्बनमा परेपछि प्रमुख प्रशासकीय अधिकृतले जोशीलाई उक्त जिम्मेवारी दिएकाछन् ।
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख पाण्डेलाई निलम्बन गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij