Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मधेस संसदीय दलका नेता साहद्वारा पदबाट राजीनामा

मधेस संसदीय दलका नेता साहद्वारा पदबाट राजीनामा


  • 1.9K
    Shares

    • images
    मधेस संसदीय दलका नेता साहद्वारा पदबाट राजीनामा

    काठमाडौं ।  माओवादी मधेस संसदीय दलका नेता साहद्वारा पदबाट राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले पदबाट राजीनामा दिएका हुन् । 

    पूर्वमन्त्रीसमेत रहेको साहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सोमबारको भेटपछि संसदीय दलको नेताबाट राजीनामा दिएको माओवादी प्रदेशसभा सदस्य युवराज भट्टराईले जानकारी दिएका छन् ।

    अनैतिक गतिविधि गरेको आरोप लागेपछि साहले  राजीनामा दिएको एक सांसदले जानकारी दिएका छन् ।

     

    प्रकाशित मिति :जेठ २० २०८२ मंगलवार - १३:०२:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij