Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सुनको भाउ एकैदिन २९०० रुपैयाँले बढ्यो, चाँदी कति ?

सुनको भाउ एकैदिन २९०० रुपैयाँले बढ्यो, चाँदी कति ?


  • 1.5K
    Shares

    • images
    सुनको भाउ एकैदिन २९०० रुपैयाँले बढ्यो,  चाँदी कति ?
    images

    काठमाडौं । आज मंगलबार बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनको मूल्य प्रतितोला २९०० रुपैयाँले बढेको छ ।

    आज मंगलबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो सोमबार छापावाल सुन प्रतितोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो भने आज २९०० रुपैयाँले बढेको छ ।

    साथै, आज चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेको छ । सोमबार  प्रतितोलामा १९ सय ९० रुपैयाँ कायम चाँदीको मूल्य मंगलबार दुई हजार ४५ रुपैयाँ कायम भएको छ । 
     

    प्रकाशित मिति :जेठ २० २०८२ मंगलवार - १०:१३:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij