Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

यातायात व्यवसायी र सरकारबिचको वार्ता निष्कर्षविहीन, भोलि बस्ने गरी बैठक स्थगित

यातायात व्यवसायी र सरकारबिचको वार्ता निष्कर्षविहीन, भोलि बस्ने गरी बैठक स्थगित


  • 2.9K
    Shares

    • images
    यातायात व्यवसायी र  सरकारबिचको वार्ता निष्कर्षविहीन,  भोलि  बस्ने गरी बैठक स्थगित

     काठमाडौं । सरकार र यातायात व्यवसायीबिचको वार्ता निष्कर्षविहीन भएको छ ।

    सोमबार गृह मन्त्रालयमा बसेको यातायात व्यवसायी र सरकारबिचको वार्तामा कुनै निष्कर्ष ननिस्किएपछि भोलि साढे १० बजे बस्ने गरी बैठक स्थगित भएको  छ । 

    नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिएका छन् ।

    गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङ नियमावलीविरुद्ध देशभरका सार्वजनिक सवारी बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।

    वार्तामा यातायात व्यवसायीले उक्त नियमावली स्थगित गरे आफ्नो आन्दोलन पनि तत्काल स्थगित गर्न माग गरेका थिए ।यातायात व्यवसायीको माग सम्बोधन गर्न कार्यदल गठन यातायात व्यवसायीको माग सम्बोधन गर्न कार्यदल गठन
     

    यातायात व्यवस्था विभागका निर्देशक नरहरि तिवारीले आजको छलफल सकारात्मक भएको बताएका छन् । निर्णयमा पुग्न नसकिएकोले भोलि बस्ने गरी छलफल स्थगित भएको तिवारीले जानकारी दिएका छन् ।

    प्रकाशित मिति :जेठ १९ २०८२ सोमवार - १९:१७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij