Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबिच शिष्टाचार भेटवार्ता

अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबिच शिष्टाचार भेटवार्ता

  • 2.0K
    Shares

    • images
    अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबिच शिष्टाचार भेटवार्ता

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोषको मिसन प्रमुख सरवत जहानबिच शिष्टाचार भेटवार्ता भएको छ । 

    सो अवसरमा अर्थमन्त्री पौडेल र मिसन प्रमुख जहानबिच छैटौँ समीक्षा, संरचनागत सुधार लगायतका विषयमा छलफल  समेत भएको छ ।

    प्रकाशित मिति :जेठ १९ २०८२ सोमवार - ११:१४:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij