Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सर्वसाधारणका लागि काठमाडौं उपत्यकामा प्रहरीले सुरु गर्‍यो निस्शुल्क बस सेवा

सर्वसाधारणका लागि काठमाडौं उपत्यकामा प्रहरीले सुरु गर्‍यो निस्शुल्क बस सेवा


  • 2.0K
    Shares

    सर्वसाधारणका लागि काठमाडौं उपत्यकामा प्रहरीले सुरु गर्‍यो निस्शुल्क बस सेवा

    काठमाडौं । यातायात व्यवसायीहरूले सवारी साधन बन्द गरेपछि काठमाडौं उपत्यकामा नेपाल प्रहरीले बस सञ्चालन गरेको छ ।

    सार्वजनिक सवारी साधन बन्द हुँदा सर्वसाधारण मर्कामा परेपछि प्रहरीले बस सञ्चालनमा ल्याएको छ ।

    अप्ठेरोमा परेका यात्रुलाई गन्तव्यमा पुर्‍याउन दुई वटा बस सञ्चालन गर्न लागिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी रमेश थापाले जानकारी दिएका छन् ।

    यसै मौकामा राइड सेयरिङ सेवा शुल्क बढाइएको छ भने अफलाइन चलाउनेहरूको संख्या पनि बढेको छ । यसले सर्वसाधारण मर्कामा परेका छन् ।

    500238791_1023630443232812_2855515829949812657_n-1536x1086.jpg

    images
    प्रकाशित मिति :जेठ १९ २०८२ सोमवार - १०:४७:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij