२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । आज सोमबार बजारमा सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ भनेअघिल्लो दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँ कायम रहेको थियो ।
साथै, चाँदीको प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी१ हजार ९९५ रुपैयाँ कायम भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij