Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

यी नै हुन् कमल थापासहित पक्राउ परेका आन्दोलनकारी, छाड्नेबारे के भन्छ प्रहरी ?

यी नै हुन् कमल थापासहित पक्राउ परेका आन्दोलनकारी, छाड्नेबारे के भन्छ प्रहरी ?


  • 3.0K
    Shares

    • images
    यी नै हुन् कमल थापासहित पक्राउ परेका आन्दोलनकारी,  छाड्नेबारे के भन्छ प्रहरी ?

    काठमाडौं ।  राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यको माग गर्दै प्रदर्शनमा उत्रिएका राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ६ जना राजावादी पक्राउ परेका छन्। 

    पक्राउ पर्नेमा थापा, शिला राना, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिना रहेका छन्।  

    राजावादीको भिडलाई उक्साएको आरोपमा थापासहित ६ जना राजावादी पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिएका छन्।  

    पक्राउ परेका ६ जनालाई अहिले जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएको छ ।

    प्रकाशित मिति :जेठ १८ २०८२ आइतवार - १५:३१:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij