Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

माइतीघर मण्डलामा सार्वजनिक यातायात व्यवसायीहरुको प्रदर्शन, भोलीदेखि देशभरको यातायात ठप्प

माइतीघर मण्डलामा सार्वजनिक यातायात व्यवसायीहरुको प्रदर्शन, भोलीदेखि देशभरको यातायात ठप्प

  • 2.5K
    Shares

    माइतीघर मण्डलामा सार्वजनिक यातायात व्यवसायीहरुको प्रदर्शन,   भोलीदेखि देशभरको यातायात ठप्प

    काठमाडौं । सार्वजनिक यातायात व्यवसायीहरूले ७ बुँदे मागसहित राखी आज  आइतबार माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म र्‍यालीसहित प्रदर्शन गरेका छन् ।

    सार्वजनिक यातायात क्षेत्र बचाउनको लागि भन्दै यातायात व्यवसायीहरूले सरकारविरुद्ध आन्दोलन सुरु गरेका छन् ।  सरकारले ल्याएको नियमावलीको विरोधमा गाडी थन्क्याएर व्यवसायी  विरोधमा उत्रेका हुन् । 

    सोमबारदेखि देशभरको यातायात ठप्प पार्ने निर्णय व्यवसायीले गरेका छन् भने सरकार आफ्नो निर्णयबाट पछि नहट्ने अडानमा छ । व्यवसायी निर्णय फिर्ता नहुँदासम्म आन्दोलन नछोड्ने बताइरहेका छन् । 

    images
    प्रकाशित मिति :जेठ १८ २०८२ आइतवार - १२:०८:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij