Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

आजै राति १२ बजेदेखि लागू हुने गरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

आजै राति १२ बजेदेखि लागू हुने गरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य


  • 3.5K
    Shares

    आजै राति १२ बजेदेखि लागू हुने गरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

     काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । 

    नेपाल आयल निगमले भारतको इन्डियन आयल कर्पोरेसनबाट शनिबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टीतेलमा १ रुपैयाँले बढेर आएको जानकारी दिएको छ । 

    त्यसैगरी हवाई इन्धन चाही मुल्य ३ रुपैयाँले घटेर आएको निगमले जानकारी दिएको छ ।  

    पेट्रोलिय पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागु  आजै राति १२ बजेदेखि लागू हुने निगमले  जानकारी दिएको हो । 

     

    images
    प्रकाशित मिति :जेठ १७ २०८२ शनिवार - १९:३५:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij