२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । राजावादीहरूले बिहीबारदेखि व्यवस्था उल्टाउने उद्देश्यसहित आन्दोलन सुरु गरेका छन् । घुसपैठ गरेको आरोपमा १ जना पक्राउ परेको छ।
उनीहरुले आज नारायणहिटी दरबार क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेका थिए भने जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा जारी गरेपछि राजावादी समूह ‘संयुक्त जनआन्दोलन समितिले पूर्वनिर्धारित प्रदर्शनस्थल परिवर्तन गरेर शान्तिवाटिका मा प्रदर्शन गरेका छन् ।
राजावादीको आन्दोलन शान्तिवाटिकाबाट बालुवाटारतर्फ र्यालीसहित अगाडि बढेको छ।
त्रिचन्द्र अगाडी केहीबेर धकेलाधकेलसमेत भएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij