Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अख्तियारबाट डीआईजी हिमालय कुमार श्रेष्ठको सरुवा

अख्तियारबाट डीआईजी हिमालय कुमार श्रेष्ठको सरुवा


  • 2.3K
    Shares

    • images
    अख्तियारबाट डीआईजी  हिमालय कुमार श्रेष्ठको सरुवा

    काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) हिमालय कुमार श्रेष्ठको सरुवा भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगाल काठमाडौंमा रहेका श्रेष्ठलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी सरुवा गरिएको छ ।

    रानीपोखरीका डीआईजी ध्रुवराज राउत अनिवार्य अवकाशमा गएपछि खाली  भएको पदमा श्रेष्ठलाई सरुवा गरिएको प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापाले जानकारी दिएका छन् ।

    प्रकाशित मिति :जेठ १६ २०८२ शुक्रवार - १५:२१:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij