Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

स्वयम्भूनाथको दृश्य

स्वयम्भूनाथको दृश्य


  • 1.4K
    Shares

    स्वयम्भूनाथको  दृश्य
    images

    काठमाडौं । स्वयम्भूनाथ काठमाडौं उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप हो।

    विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्र बौद्ध धर्मावलम्बीहरूको आस्थाको प्रमुख केन्द्र हो। स्वयम्भूनाथ धार्मिक मात्र नभई पर्यटकहरूका लागि पनि आकर्षणको केन्द्र हो।

    बिहानको समयमा स्वयम्भूनाथमा ध्यान गर्ने र शारीरिक व्यायाम गर्नेहरू पनि प्रशस्त देखिन्छ।

    प्रकाशित मिति :जेठ १६ २०८२ शुक्रवार - ०९:२४:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij