Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

पशुपति मन्दिर परिसरमा आधुनिक शवदाह मेसिन जडान

पशुपति मन्दिर परिसरमा आधुनिक शवदाह मेसिन जडान


  • 6.4K
    Shares

    • images
    पशुपति मन्दिर परिसरमा आधुनिक शवदाह मेसिन जडान
    images

    काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा अब दाउराबाट शव जलाउन सक्ने मेसिन जडान भएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्रमा वातावरणमेत्री आधुनिक शवदाह मेसिनको अनावरण गरेका छन्।  पशुपति विकास कोषको दाता परिचालनअन्तर्गत एभरेष्ट बैंक लिमिटेडले उक्त मेसिन स्थापना गरेको हो। 

    यस वातावरणमैत्री मेसिनको प्रयोगबाट शव जलाउँदा दाउरावाटै शव चलाउने हिन्दु संस्कार पनि जीवित रहने र दाउरा र समयको बचत हुने बताइएको छ। 

    प्रकाशित मिति :मंसिर १७ २०७७ बुधवार - ११:२५:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij