२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । आज बिहीबार बजारमा सुनको मूल्य घटेको छ । आज प्रतितोलामा १५०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन छापावाल सुन प्रतितोलामा १ लाख ८९ हजार ३०० रुपैयाँ कायम भएको थियो भने आज बिहीबार छापावाल सुनको मूल्य १५००ले घटेको छ ।
महासंघको अनुसार बुधबार तोलामा २ हजार ५ रुपैयाँ कायम भएको चाँदी बिहीबार १ हजार ९९५ रुपैयाँ कायम भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij