Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

आज प्रतितोलामै १६०० रुपैयाँले घट्यो सुनको मुल्य, चाँदी कति ?

आज प्रतितोलामै १६०० रुपैयाँले घट्यो सुनको मुल्य, चाँदी कति ?


  • 1.5K
    Shares

    • images
    आज प्रतितोलामै १६०० रुपैयाँले घट्यो सुनको मुल्य, चाँदी कति ?
    images

    काठमाडौं । आज बुधबार  बजारमा सुनको मूल्य  १ हजार ६०० रुपैयाँले घटेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोलामा १ हजार ६०० रुपैयाँले घटेको हो। 

    आज छापावाल सुन प्रतितोलामा १ लाख ८९ हजार ३०० रुपैयाँ कायम भएको छ भने अघिल्लो दिन मंगलबार छापावाल सुन तोलामा  १ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको थियो । 

    साथै, आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ । मंगलबार तोलामा  १९ सय ९५ रुपैयाँ कायम भएको चाँदीको मुल्य बुधबार २ हजार ५ रुपैयाँ कायम भएको छ । 

    प्रकाशित मिति :जेठ १४ २०८२ बुधवार - १०:१२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij