२०८२ भाद्र २२ गते आइतवार
काठमाडौं । तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित उमाचोकमा गरिएको नमुना सुन्तला खेती । यहाँका कृषक बारीमा लगाउँदै आएको कोदो, मकै खेती छोडेर अहिले सुन्तला खेतीतर्फ आकर्षित भएका छन् । तस्बिर : सागर गिरी/रासस
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij