Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

हेर्नुहोस कति छ आज सुनचाँदीको मुल्य ?

हेर्नुहोस कति छ आज सुनचाँदीको मुल्य ?


  • 5.8K
    Shares

    हेर्नुहोस कति छ आज सुनचाँदीको मुल्य ?

    काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ ।

    सोमबारको तुलनामा आज छापावाल सुन तोलामा १०० रूपैयाँले घटेर ९१ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन आज ९० हजार ७०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    चाँदीको मूल्य भने आज बढेको छ । चाँदी आज ५ रूपैयाँले बढेर १३१५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख १४ २०७८ मंगलवार - ११:१८:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij