Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

आज सुनको मूल्य तोलामै १४०० रुपैयाँले वृद्धि, चाँदी भने स्थिर

आज सुनको मूल्य तोलामै १४०० रुपैयाँले वृद्धि, चाँदी भने स्थिर


  • 2.5K
    Shares

    आज सुनको मूल्य तोलामै १४०० रुपैयाँले वृद्धि,  चाँदी भने स्थिर

    काठमाडौं । आज आइतबार सुनको मूल्यमा वृद्धि भएको छ ।  आजको दिन सुनको मूल्य प्रतितालामा १४०० रुपैयाँले  बढेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ भने यस्तै शुक्रबार छापावाल सुन तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको थियो । 

    साथै, आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलामा २ हजार ५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भइ रहेको महासंघले जानकारी दिएको छ । 

    images
    प्रकाशित मिति :जेठ ११ २०८२ आइतवार - ०९:४९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij