२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । आज शुक्रबार सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज सुनको मूल्य प्रतितोला ११०० रूपैयाँले घटेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४०० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज ११०० रूपैयाँले गिरावट आएको छ ।
साथै, चाँदीको मूल्य पनि प्रतितोला २० रूपैयाँले घटेको छ । बिहिबार प्रतितोला २ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको २ हजार ५ रूपैयाँ कायम भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij