२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । आज बिहीबार पनि सुनको मूल्य थप वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा १७०० रुपैयाँ वृद्धिको भएको छ ।
आज बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन बुधवार छापावाल सुन १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो भने आज १७०० रुपैयाँले वृद्धिे भएको होे ।
साथै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर २ हजार २५ रुपैयाँ कायम भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij