Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सुनको मूल्य एकैदिन ५ हजारले वृद्धि, कतिमा हुँदैछ चाँदीको कारोबार ?

सुनको मूल्य एकैदिन ५ हजारले वृद्धि, कतिमा हुँदैछ चाँदीको कारोबार ?


  • 1.7K
    Shares

    • images
    सुनको मूल्य एकैदिन ५ हजारले वृद्धि, कतिमा हुँदैछ चाँदीको कारोबार ?
    images

    काठमाडौं । आज बुधबार एकैदिन सुनको मूल्य प्रतितोलामा ५ हजार रुपैयाँ वृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलबार प्रतितोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज बढेर प्रतितोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ । 

    साथै, चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९९० रुपैयाँ पुगेको छ । 

    प्रकाशित मिति :जेठ ७ २०८२ बुधवार - ०९:५६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij