Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

आज सुनको मूल्य प्रतितोला ६०० ले बढ्यो, चाँदीको भने स्थिर

आज सुनको मूल्य प्रतितोला ६०० ले बढ्यो, चाँदीको भने स्थिर


  • 2.5K
    Shares

    आज सुनको मूल्य प्रतितोला ६०० ले बढ्यो,  चाँदीको भने स्थिर

    काठमाडौं । आज सोमबार बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आइतबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ वृद्धि भएको छ। 

    सोमबार सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ भने अघिल्लो दिनआइतबार सुन प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँ कायम भएको थियो । 

    साथै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्य कायम भएको छ । 

     

    images
    प्रकाशित मिति :जेठ ५ २०८२ सोमवार - १०:२६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij