Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज २४ अर्ब निक्षेप तान्दै

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज २४ अर्ब निक्षेप तान्दै


  • 1.4K
    Shares

    नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज २४ अर्ब  निक्षेप तान्दै
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज २४ अर्ब रुपैयाँ तान्ने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले आज उक्त रकम तान्ने भएको छ ।

    आज दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ भने बैंक तथा वित्तिय संस्थाहरुले बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ । 

    राष्ट्र बैंकको अनुसार सावाँ तथा ब्याज भुक्तानी आगामी जेठ २५ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुने भएको छ । 

    निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने भएको छन् ।

    प्रकाशित मिति :जेठ ४ २०८२ आइतवार - १०:३६:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij