२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । आज आइतबार बजारमा सुनको मूल्य सामान्य गिरावट आएको घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार शुक्रबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुन मुल्य आइतबार घटेर तोलामा १ लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ ।
साथै, चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदी आइतार पनि सोही मूल्य कायम भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij